दफा १९
नेपाल सरकारसँग सम्पर्क

 प्रतिष्ठानले नेपाल सरकारसंग सम्पर्क राख्दा नेपाल सरकार, स्थानीय विकास मन्त्रालय मार्फत राख्नु पर्नेछ ।